निजामती कर्मचारी अस्पतालमा ठूलो संख्यामा स्वास्थ्यकर्मीलाई स्थायी रोजगारीको अवसर

काठमाडौँ, ३० फागुन । निजामती कर्मचारी अस्पतालले विभिन्न पदमा रोजगारीको अवसर खुला गरेको छ। अस्पतालले मंगलबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदमा स्थायी नियुक्तिका लागि अवसर खुला गरेको हो।

अस्पतालले एक सय १० भन्दा बढी जनालाई खुला समावेशी प्रतियोगितात्मक लिखित परीक्षा मार्फत र २४८ जनालाई सिमित प्रतियोगितात्मक परीक्षा मार्फत स्थायी पदपूर्ती गर्न लागेको जनाएको छ।

विज्ञापन खुलाइएका पदहरुमध्ये सबैभन्दा धेरै संख्या नर्सका लागि छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *