चिकित्सा शिक्षा आयोगद्धारा चिकित्साशास्त्र तर्फ स्नातक तहको सिट निर्धारण (कुन कलेजलाई कति?)

8.4k
Shares

काठमाडौँ, २३ फगुन । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्साशास्त्र तर्फ स्नातक तहका लागि सिट निर्धारण गरेको छ।

आयोगले गत फागुन १४ गते गरेको कार्यकारी समितिको निर्णय अनुसार मेडिकल कलेज तथा प्रतिष्ठानहरुका लागि सिट निर्धारण गरको हो ।

आयोगले एमबिबिएसका लागि १८९५, बिएनएसमा १३१०, बिडिएसतर्फ ५६०, बिएएमएसमा ८०, बिपिएचमा ८४०, बि फार्ममा ८१५ सिट तोकेको छ। आयोगले सबै विषयमा गरेर ७ हजार ६५९ सिट तोकेको छ।

कुन कलेजलाई कति सिट? 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *