स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स फारम भर्ने म्याद बुधबार राती १२ बजेसम्म

काठमाडौँ २६ पुस । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँचौँ नाम दर्ता प्रमाणपत्र परीक्षाको फारम भर्ने म्याद बुधबार राती १२ बजेसम्मका लागि थप गरेको छ ।
यसअघि फारम भर्ने म्याद मंगलबार अपरान्ह ४ बजेसम्मका लागि तोकेको थियो । फारम भर्ने बेलामा सर्भरमा प्राविधिक गडबढी भएको भन्दै म्याद थपेको हो ।
हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




