स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स फारम भर्ने म्याद बुधबार राती १२ बजेसम्म

काठमाडौँ २६ पुस । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँचौँ नाम दर्ता प्रमाणपत्र परीक्षाको फारम भर्ने म्याद बुधबार राती १२ बजेसम्मका लागि थप गरेको छ ।
यसअघि फारम भर्ने म्याद मंगलबार अपरान्ह ४ बजेसम्मका लागि तोकेको थियो । फारम भर्ने बेलामा सर्भरमा प्राविधिक गडबढी भएको भन्दै म्याद थपेको हो ।
हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

