फार्मेसी सहायकको लाइसेन्सको लागि आवेदन खुल्यो

2.4k
Shares

काठमाडौँ, ६ भदौ । नेपाल फार्मेसी परिषद्को २० औ नाम दर्ता परीक्षा (फार्मासिष्ट एवम् फार्मेसी सहायक) को लागी आवेदन फारम खुलेको छ। यही भाद्र ५ देखि २० गते बेलुका ५ बजे सम्म फारम भर्न सकिने छ।

परिषद्ले आइतबार जारी गरेको सूचना अनुसार नाम दर्ता परीक्षा आवेदन फारम भर्दा गलत कागजात एवं सरोकार भन्दा बाहिरवाट आवेदन फारम भरेको खण्डमा त्यस्ता आवेदनहरु स्वत रद्द गरि कानुनी प्रक्रिया अगाडी बढाइने जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *