मधेश प्रदेशले माग्यो १३६ जना मेडिकल ल्याव टेक्नोलोजिष्ट र १३६ जना कार्यालय सहयोगी

124
Shares

जनकपुर, २६ साउन । मधेश प्रदेशको १३६ पालिकामा प्रदेश निदान केन्द्र सञ्चालन गर्न मधेश जनस्वास्थ्य प्रयोगशालाले १३६ जना मेडिकल ल्याव टेक्नोलोजिष्ट पदमा दरखास्त आव्हान गरेको छ ।

करार सेवामा पदपूर्ति गरिने सो पदका लागि १५ दिन भित्र दरखास्त दिन आव्हान गरिएको छ । साथै प्रयोगशालाले १३६ जना श्रेणीविहीन कार्यालय सहयोगीका लागि समेत दरखास्त आव्हान गरेको छ ।

हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *