मधेश प्रदेशले माग्यो १३६ जना मेडिकल ल्याव टेक्नोलोजिष्ट र १३६ जना कार्यालय सहयोगी

जनकपुर, २६ साउन । मधेश प्रदेशको १३६ पालिकामा प्रदेश निदान केन्द्र सञ्चालन गर्न मधेश जनस्वास्थ्य प्रयोगशालाले १३६ जना मेडिकल ल्याव टेक्नोलोजिष्ट पदमा दरखास्त आव्हान गरेको छ ।

करार सेवामा पदपूर्ति गरिने सो पदका लागि १५ दिन भित्र दरखास्त दिन आव्हान गरिएको छ । साथै प्रयोगशालाले १३६ जना श्रेणीविहीन कार्यालय सहयोगीका लागि समेत दरखास्त आव्हान गरेको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *