आँखा अस्पतालमा चिकित्सक तथा नर्स आवश्यकता
काठमाडौँ, २२ असार । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले करार सेवामा नियुक्ति दिने गरी स्वास्थ्य समूहका जनशक्तिको पदपूर्तिृ गर्ने भएको छ ।
अस्पतालले आज प्रकाशित गरेको सूचनामा नवौँ तहका अप्थाल्मोलोजिष्ट रेटिना तर्फ १ जना, अप्थाल्मोलोजिष्ट पेडियाट्रिक तर्फ १ जना, एनेस्थेसियोलोजिष्ट तर्फ १ जना माग गरेको छ । यस्तै एममिन एसिस्टेन्ट पाँचौ तहको १ जना, आईटि असिस्टेन्ट १ र स्टाफ नर्स २ जना माग गरेको छ ।
अस्पतालले योग्याता पुगेका ईच्छुकले ४ साउन अपरान्ह ४ बजे भित्र दरखास्त दिनसक्ने जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



