आँखा अस्पतालमा चिकित्सक तथा नर्स आवश्यकता

काठमाडौँ, २२ असार । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले करार सेवामा नियुक्ति दिने गरी स्वास्थ्य समूहका जनशक्तिको पदपूर्तिृ गर्ने भएको छ ।

अस्पतालले आज प्रकाशित गरेको सूचनामा नवौँ तहका अप्थाल्मोलोजिष्ट रेटिना तर्फ १ जना, अप्थाल्मोलोजिष्ट पेडियाट्रिक तर्फ १ जना, एनेस्थेसियोलोजिष्ट तर्फ १ जना माग गरेको छ । यस्तै एममिन एसिस्टेन्ट पाँचौ तहको १ जना, आईटि असिस्टेन्ट १ र स्टाफ नर्स २ जना माग गरेको छ ।

अस्पतालले योग्याता पुगेका ईच्छुकले ४ साउन अपरान्ह ४ बजे भित्र दरखास्त दिनसक्ने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *