स्वास्थ्य मन्त्रालयद्धारा स्वेच्छिक अवकाश लिने ५ सय कर्मचारीको नाम प्रकाशित (नाम सहित)
काठमाडौँ, ३ असार – स्वास्थ्य मन्त्रालयले १९ पुस २०७१ र ५ जेठ २०७२ को सूचना अनुसार स्वेच्छिक अवकाश लिन आवेदन भरेका पदनाम पाँचौ र छैटौँ तहका ५ सय कर्मचारीको नामावली प्रकाशित गरेको छ ।
सूचना अनुसार नामाबली प्रकाशित भएकाहरुलाई १ असार देखि लागू हुने भनिएको छ । नाम प्रकाशित भएका कर्मचारीहरुको नामावलीमा फरक पर्न गएमा वा अवकास योजनामा सहभागी हुन नचाहनेले ७ दिन भित्र आवेदन दिन भनिएको छ ।
नामावली हेर्न यहाँ क्लिक गर्नुहोला
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




