स्वास्थ्य मन्त्रालय बागमतीद्धारा दशौँ तह मुनिका ६४ जना स्वास्थ्यकर्मीको सरुवा, को-कहाँ ?

10.6k
Shares

काठमाडौँ, ४ फागुन । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेश तथा जिल्लामा कार्यरत ६४ जना स्वास्थ्यकर्मीको सरुवा पदस्थापन तथा काजमा राखेको छ ।

मन्त्रालयले नवौं र दशौँ तहका १० जना र ८ औँ तह भन्दा मुनिका ५४ जना गरी कुल ६४ जनाको सरुवा गरेको हो ।

मन्त्रालयले प्रदेश निजामती कर्मचारीको पदस्थापन सरुवा तथा काज सम्वन्धी कार्यविधि २०७६ दोस्रो संसोधन २०७८ सहित) को दफा ४ को उपदफा (१) ख बमोजिम मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीको सरुवा गरेको जनाएको छ ।

को कहाँ ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *