स्वास्थ्य मन्त्रालय बागमतीद्धारा दशौँ तह मुनिका ६४ जना स्वास्थ्यकर्मीको सरुवा, को-कहाँ ?

काठमाडौँ, ४ फागुन । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेश तथा जिल्लामा कार्यरत ६४ जना स्वास्थ्यकर्मीको सरुवा पदस्थापन तथा काजमा राखेको छ ।

मन्त्रालयले नवौं र दशौँ तहका १० जना र ८ औँ तह भन्दा मुनिका ५४ जना गरी कुल ६४ जनाको सरुवा गरेको हो ।

मन्त्रालयले प्रदेश निजामती कर्मचारीको पदस्थापन सरुवा तथा काज सम्वन्धी कार्यविधि २०७६ दोस्रो संसोधन २०७८ सहित) को दफा ४ को उपदफा (१) ख बमोजिम मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीको सरुवा गरेको जनाएको छ ।

को कहाँ ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *