मेडिकल काउन्सिलद्धारा विशेष परीक्षाको तालिकामा हेरफेर, लाइसेन्स परीक्षाको यथावत (हेरौँ सूचना)

4
Share

काठमाडौँ, २९ जेठ – नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षाको तालिकामा हेरफेर भएको जनाएको छ । तर लाइसेन्स परीक्षाको तालिका भने यथावत रहेको भन्दै ३ असार देखी अनलाइन फारम भर्न सकिने जनाएको छ ।

काउन्सिलका अनुसार विशेष परीक्षाको तालिका पहिलो २५ भदौ र दोस्रो २१ साउन तोकिएको छ । यसबर्षको पहिलो नामदर्ता लाइसेन्स परीक्षा भने १५ साउनमा हुने जनाइएको छ ।

विस्तृत जानकारीका लागि सूचना हेर्नुहोला

nmc

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *