मेडिकल काउन्सिलद्धारा विशेष परीक्षाको तालिकामा हेरफेर, लाइसेन्स परीक्षाको यथावत (हेरौँ सूचना)
काठमाडौँ, २९ जेठ – नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षाको तालिकामा हेरफेर भएको जनाएको छ । तर लाइसेन्स परीक्षाको तालिका भने यथावत रहेको भन्दै ३ असार देखी अनलाइन फारम भर्न सकिने जनाएको छ ।
काउन्सिलका अनुसार विशेष परीक्षाको तालिका पहिलो २५ भदौ र दोस्रो २१ साउन तोकिएको छ । यसबर्षको पहिलो नामदर्ता लाइसेन्स परीक्षा भने १५ साउनमा हुने जनाइएको छ ।
विस्तृत जानकारीका लागि सूचना हेर्नुहोला