इजिप्टमा एमबीबीएस पढ्न चाहनेका लागि सरकारी छात्रबृत्तिको अबसर

2.0k
Shares

काठमाडौँ, २६ जेठ – शिक्षामन्त्रालयले एमबीबीएस अध्ययनका लागि इजिप्ट सरकारले प्रदान गरेको ५ वटा आंशिक छात्रबृत्तिका लागि दरखास्त आवहान गरेको छ ।

आज प्रकाशित सूचना अनुसार गत १४ मंसिरमा प्रकाशन गरेको अन्डरग्राजुएट् तहको एमबीबीएस विषयको तोकिएको योग्यताक्रम( नतिजा) मा रहेका उम्मेदवारलाई आगामी ३२ जेठभित्रमा दरखास्त हाल्न भनिएको छ ।

विस्तृत जानकारीका लागि सूचना हेर्नुहोस :

mbbs1

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *