इजिप्टमा एमबीबीएस पढ्न चाहनेका लागि सरकारी छात्रबृत्तिको अबसर

काठमाडौँ, २६ जेठ – शिक्षामन्त्रालयले एमबीबीएस अध्ययनका लागि इजिप्ट सरकारले प्रदान गरेको ५ वटा आंशिक छात्रबृत्तिका लागि दरखास्त आवहान गरेको छ ।

आज प्रकाशित सूचना अनुसार गत १४ मंसिरमा प्रकाशन गरेको अन्डरग्राजुएट् तहको एमबीबीएस विषयको तोकिएको योग्यताक्रम( नतिजा) मा रहेका उम्मेदवारलाई आगामी ३२ जेठभित्रमा दरखास्त हाल्न भनिएको छ ।

विस्तृत जानकारीका लागि सूचना हेर्नुहोस :

mbbs1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *