बरिष्ठ सर्जन देखि ट्रेनी नर्स सम्मलाई रोेजगारीको अवसर ! १५ दिन भित्र दरखास्त दिनुपर्ने

9.5k
Shares

काठमाडौँ, २१ जेठ  – मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरले बरिष्ठ कन्सलटेन्ट कार्डियोभास्कुलर सर्जन देखी हेमोडायालिस ट्रेनी नर्स सम्म पदसम्म तीन दर्जन बढी कर्मचारी करारमा लिन खोजेको छ ।

केन्द्रले विभिन्न ११ पदका लागि निकालेको सूचनामा आगामी १५ दिन भित्र दरखास्त आवहान गर्न भनिएको छ ।

बिस्तृत विवरण तलको सूचनामा हेर्नुहोला

manab

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *