बरिष्ठ सर्जन देखि ट्रेनी नर्स सम्मलाई रोेजगारीको अवसर ! १५ दिन भित्र दरखास्त दिनुपर्ने

काठमाडौँ, २१ जेठ  – मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरले बरिष्ठ कन्सलटेन्ट कार्डियोभास्कुलर सर्जन देखी हेमोडायालिस ट्रेनी नर्स सम्म पदसम्म तीन दर्जन बढी कर्मचारी करारमा लिन खोजेको छ ।

केन्द्रले विभिन्न ११ पदका लागि निकालेको सूचनामा आगामी १५ दिन भित्र दरखास्त आवहान गर्न भनिएको छ ।

बिस्तृत विवरण तलको सूचनामा हेर्नुहोला

manab


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर