एमबीबीएस उत्तीर्णलाई जागिरको अवसर, स्वास्थ्य मन्त्रालयले माग्यो १५१ जना मेडिकल अधिकृत
काठाडौँ १९ जेठ – स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा रिक्त रहेको स्थानमा १५१ जना मेडिकल अधिकृतको लागि करार सेवामा भर्ना गर्ने भन्दौ सूचना निकालेको छ ।
सूचनामा अर्को बर्ष असार मसान्त सम्म २०७४ असार सम्म वा अर्को स्थायी जागिरे नआउदा सम्मका लागि भनेर तोकिएको छ । एमबीबीएस उत्तीर्णले दरखास्त हाल्न सकिने सो पदका लागि १५ दिनको म्याद दिइएको छ ।
विस्तृत विवरण तलको सूचनामा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




