लुम्बिनी प्रादेशिक अस्पतालमा ७८ जना स्टाफ नर्स सहित ८२ जनाका लागि जागिरको अवसर

बुटवल, २१ भदौ । लुम्बिनी प्रादेशिक अस्पतालले ७८ जना स्टाफ नर्स सहित ८२ जनाका लागि जागिरको अवसर सिर्जना गरेको छ । अस्पतालले करार सेवामा १० जना हेमोडायालासिस तालिम प्राप्त स्टाफ नर्स र ६८ जना स्टाफ नर्स सहित ७८ जना र ४ जना फार्मेसी सहायक पदमा दरखास्त आव्हान गरेको हो ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *