कोभिड युनिफाइड केन्द्रीय अस्पतालमा ३५ जना मेडिकल अफिसर छनौट (सूची सहित)
काठमाडौँ, ११ भदौ । कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) मा काम गर्न ३५ जना मेडिकल अफिसर छनौट भएका छन् । गत ३२ साउन प्रकाशित सूचनाका आधारमा आवेदन दिएकामध्ये ३५ जनालाई छनौट गरिएको हो ।
पदपूर्ति समितिले अरु ३५ जनालाई प्रतिक्षा सूचीमा राखेको छ । शैक्षिक योग्यता र अन्तरवार्ताको आधारमा मेडिकल अफिसर छनौट गरिएको समेत नतिजा प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।
को को सफल ? को को प्रतिक्षा सूचीमा ?
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



