कोभिड युनिफाइड केन्द्रीय अस्पतालमा ३५ जना मेडिकल अफिसर छनौट (सूची सहित)

काठमाडौँ, ११ भदौ । कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) मा काम गर्न ३५ जना मेडिकल अफिसर छनौट भएका छन् । गत ३२ साउन प्रकाशित सूचनाका आधारमा आवेदन दिएकामध्ये ३५ जनालाई छनौट गरिएको हो ।

पदपूर्ति समितिले अरु ३५ जनालाई प्रतिक्षा सूचीमा राखेको छ । शैक्षिक योग्यता र अन्तरवार्ताको आधारमा मेडिकल अफिसर छनौट गरिएको समेत नतिजा प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।

को को सफल ? को को प्रतिक्षा सूचीमा ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *