राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा बद्रीबहादुर खड्का

648
Shares

badri khadakaकाठमाडौँ ७ जेठ – राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको नेतृत्वमा बद्रिबहादुर खड्का पुगेका छन् । बिहीबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट खड्कालाई केन्द्रको निर्देशकको जिम्मेबारी दिइएको हो ।

यसअघि केन्द्रको निर्देशक रहेका सुनिल शर्मालाई क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र पोखरामा सरुवा गरिएको छ । खड्का यसअघि केन्द्रमै प्रमुख स्वास्थ्य सेवा प्रसाशकको रुपमा कार्यरत थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *