राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा बद्रीबहादुर खड्का

badri khadakaकाठमाडौँ ७ जेठ – राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको नेतृत्वमा बद्रिबहादुर खड्का पुगेका छन् । बिहीबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट खड्कालाई केन्द्रको निर्देशकको जिम्मेबारी दिइएको हो ।

यसअघि केन्द्रको निर्देशक रहेका सुनिल शर्मालाई क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र पोखरामा सरुवा गरिएको छ । खड्का यसअघि केन्द्रमै प्रमुख स्वास्थ्य सेवा प्रसाशकको रुपमा कार्यरत थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *