चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

 काठमाडौँ, ११ फागुन । नेपाल मेडिकल काउन्सिलले फागुन ९, १० र ११ गते लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
मंगलवार सम्पन्न परीक्षामा मेडिकल तर्फ ६५४ (५५.७%) र डेण्टल तर्फ ९४ (४४.८%)परीक्षार्थी उत्तिर्ण भएका छन् ।
परीक्षामा मेडिकल तर्फ १ हजार १६४ र डेण्टल तर्फ २०९ गरी जम्मा १३७३ जना परीक्षार्थीहरु सहभागी भएका थिए ।
 समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । 
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]


 नेपाली हेल्थ
नेपाली हेल्थ 

 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 