चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

  • मेडिकल तर्फ ५५.७% र डेण्टल तर्फ ४४.८% उत्तिर्ण
  • - नेपाली हेल्थ


    काठमाडौँ, ११ फागुन । नेपाल मेडिकल काउन्सिलले फागुन ९, १० र ११ गते लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    मंगलवार सम्पन्न परीक्षामा मेडिकल तर्फ ६५४ (५५.७%) र डेण्टल तर्फ ९४ (४४.८%)परीक्षार्थी उत्तिर्ण भएका छन् ।

    परीक्षामा मेडिकल तर्फ १ हजार १६४ र डेण्टल तर्फ २०९ गरी जम्मा १३७३ जना परीक्षार्थीहरु सहभागी भएका थिए ।


    Facebook Comment


    थप समाचार