यस्तो छ औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ – (पूर्णपाठ सहित)

512
Shares

काठमाडौँ, ४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि (तेस्रो संशोधन) अध्यादेश -२०७७ प्रमाणीकरण गरेकी छन् । यो संशोधित अध्यादेश सरकारले कोरोना विरुद्ध प्रयोग हुने औषधि र नयाँ खोप पैठारी गर्न सहज बनाउन ल्याइएको बताइएको छ ।

अध्यादेशमा थपिएको ९ (क) मा औषधि वा खोपको आपतकालिन प्रयोग भन्ने भाग थपिएको छ ।

जसमा ‘महामारीको रुपमा फैलिएको संक्रामक रोगको रोकथाम नियन्त्रण वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनमा सूचिकृत भएका वा सम्वन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा त्यस्ता नियामक निकायले आपतकालिन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपलाई नेपालमा आपतकालिन प्रयोगका लागि औषधि सल्लाहकार समितिको सिफारिसमा विभागले दर्ता गर्नेछ,’ भन्ने छ ।

यस्तो छ अध्यादेश

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *