यस्तो छ औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ – (पूर्णपाठ सहित)

काठमाडौँ, ४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि (तेस्रो संशोधन) अध्यादेश -२०७७ प्रमाणीकरण गरेकी छन् । यो संशोधित अध्यादेश सरकारले कोरोना विरुद्ध प्रयोग हुने औषधि र नयाँ खोप पैठारी गर्न सहज बनाउन ल्याइएको बताइएको छ ।

अध्यादेशमा थपिएको ९ (क) मा औषधि वा खोपको आपतकालिन प्रयोग भन्ने भाग थपिएको छ ।

जसमा ‘महामारीको रुपमा फैलिएको संक्रामक रोगको रोकथाम नियन्त्रण वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनमा सूचिकृत भएका वा सम्वन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा त्यस्ता नियामक निकायले आपतकालिन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपलाई नेपालमा आपतकालिन प्रयोगका लागि औषधि सल्लाहकार समितिको सिफारिसमा विभागले दर्ता गर्नेछ,’ भन्ने छ ।

यस्तो छ अध्यादेश

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *