लोक सेवाद्धारा स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहका विभिन्न पदमा दरखास्त आवहान
काठमाडौँ, २८ असोज । लोक सेवा आयोगले स्वास्थ्य सेवाका एघारौँ तथा नवौँ तहमा रिक्त रहेका विभिन्न पदहरुमा स्थायी पदपूर्ति गर्न दरखास्त आवहान गरेको छ । आयोगले खुल्ला प्रतिस्पर्धा र कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवाबाट छनौट गर्ने भन्दै दरखास्त आवहान गरेको हो ।
थप जानकारीका लागि हेर्नुहोस सूचना
खुल्ला तर्फ :
कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवा :
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



