कान्ति बाल अस्पतालमा २० जना डाक्टर र ३५ जना नर्सका लागि जागिरको अवसर
काठमाडौँ, २८ असोज । कान्ति बाल अस्पतालले आईसीयू सेवा विस्तारका लागि ठूलो संख्यामा जनशक्ति थप गर्न लागेको छ । अस्पतालले अहिले २० जना मेडिकल अफिसर र ३५ जना स्टाफ नर्स सहित ५६ जना जनशक्ति करार सेवामा पदपूर्ति गर्नुपर्ने भन्दै दरखास्त आवहान गरेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त हाल्न भनेको छ ।
हेर्नुहोस थप सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



