स्याङ्जाका २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९६ पुग्यो

4
Share


स्याङ्जा, १३ जेठ । स्याङ्जामा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

भारतबाट चार दिन अघि आएका उनीहरु वालिङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । कोरोना पुष्टि भएपछि उनीहरुलाई  जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।

यो सँगै कोरोना संक्रमित हुनेको संख्या ६९६ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *