स्याङ्जाका २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९६ पुग्यो


स्याङ्जा, १३ जेठ । स्याङ्जामा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

भारतबाट चार दिन अघि आएका उनीहरु वालिङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । कोरोना पुष्टि भएपछि उनीहरुलाई  जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।

यो सँगै कोरोना संक्रमित हुनेको संख्या ६९६ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *