मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. कृष्ण अधिकारी, पाँच जना सदस्यको पनि नियुक्ती

8.2k
Shares

काठमाडौँ, ८ पुस । नेपाल मेडिकल काउन्सिलको रिक्त रजिष्ट्रार पदमा डा. कृष्ण अधिकारी नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. अधिकारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार सोमबारकै बैठकले रिक्त पाँच सदस्य पदमा डा. हरिहर वस्ती, डा. सुप्रभात श्रेष्ठ, डा. प्रेनितकुमार पोखरेल, डा. सन्ध्या चापागाईं र किशोर बिक्रम मल्ललाई नियुक्त गरेको छ ।

डा. अधिकारी र डा श्रेष्ठ यस अघि पनि काउन्सिल सदस्य थिए । मल्ल अखिलका पूर्व अध्यक्ष हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *