काठमाडौँ, ८ पुस । नेपाल मेडिकल काउन्सिलको रिक्त रजिष्ट्रार पदमा डा कृष्ण अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा अधिकारीलाई सो पदमा...