एमबीबीएस उत्तीर्णलाई त्रिवि शिक्षण अस्पतालमा जागिरको अवसर
काठमाडौँ, २४ मंसिर । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले विभिन्न विभागमा रिक्त ७ वटा हाउस अफिसर पद करारमा पदपूर्ति गर्ने भन्दै विज्ञापन प्रकाशित गरेको छ । उक्त पदका लागि एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट लाईसेन्स प्राप्त व्यक्तिले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




TUTH ko yesto bigyapan kaati aaucha kaati janchha.