एमबीबीएस उत्तीर्णलाई त्रिवि शिक्षण अस्पतालमा जागिरको अवसर

काठमाडौँ, २४ मंसिर । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले विभिन्न विभागमा रिक्त ७ वटा हाउस अफिसर पद करारमा पदपूर्ति गर्ने भन्दै विज्ञापन प्रकाशित गरेको छ । उक्त पदका लागि एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट लाईसेन्स प्राप्त व्यक्तिले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “एमबीबीएस उत्तीर्णलाई त्रिवि शिक्षण अस्पतालमा जागिरको अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *