५९ जना नर्स र १४२ जना अनमीको लागि जागिरको अवसर

18.2k
Shares

काठमाडौँ, ७ कात्तिक । सामुदायिक नर्सिङ परिचालनका लागि कर्णाली प्रदेश सरकारले ठूलो संख्यामा स्टाफ नर्स र अनमीको पदपूर्ति गर्ने तयारी गरेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आज जारी गरेको सूचनामा स्थानीय तहका स्वासथ्य संस्था नभएका वार्डहरुमा काम काज गर्ने गरी स्टाफ नर्स ५९ जना र १४२ जना अनमी पदपूर्ति गर्न लागेको जनाएको छ ।

थप जानकारीका लागि हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *