५९ जना नर्स र १४२ जना अनमीको लागि जागिरको अवसर

काठमाडौँ, ७ कात्तिक । सामुदायिक नर्सिङ परिचालनका लागि कर्णाली प्रदेश सरकारले ठूलो संख्यामा स्टाफ नर्स र अनमीको पदपूर्ति गर्ने तयारी गरेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आज जारी गरेको सूचनामा स्थानीय तहका स्वासथ्य संस्था नभएका वार्डहरुमा काम काज गर्ने गरी स्टाफ नर्स ५९ जना र १४२ जना अनमी पदपूर्ति गर्न लागेको जनाएको छ ।

थप जानकारीका लागि हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *