हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, हेल्थ इन्सपेक्सन सुपरभाइजर पदको समायोजन
काठमाडौँ, २६ चैत । सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा समूह अन्तरगर्त अधिकृतस्तर सातौँ, छैटौँ, एवं सहायकस्तर पाँचौँ तह हेल्थ असिस्टेन्ट पदको समायोजन सूचि प्रकाशित गरेको छ । यस्तै सोही समूह अन्तरगर्त हेल्थ इन्सपेक्सन समूह सुपरभाइजर पदको पनि सूची प्रकाशित गरेको छ ।
हेरौँ सूचि
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



