आईओएम डीन कार्यालयमा दुई महिना देखि लागेको ताला खुल्यो
काठमाडौँ, १३ फागुन । आठ बुँदे सहमति गर्दै महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरुले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालयमा दुई महिना अगाडी लगाएको ताला खोलिदिएका छन् ।
कलेजले लिने शुल्क, मेडिकल कलेजको सिट, काउन्सिलिङ लगायतका विविध विषयका मागमा डीन कार्यालयले वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले गत ८ पुसमा ताला लगाईदिएको थियो ।
सोमबार भएको बार्तामा हामीले राखेको मागका विषयमा सहमति भयो । त्यसपछि ताला खोलिदिएका छौँ । विद्यार्थी नेता कमल रानाभाटले बताए ।
सोमबारको बार्तामा डीन कार्यालयको तर्फबाट डा प्रदीप ज्ञवाली र स्ववियूको तर्फबाट उत्सव चौलागाईँले नेतृत्व गरेका थिए ।
के के भयो सहमति ?



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



