बल्ल आकर्षक देखियो स्वास्थ्य मन्त्रालयको ‘वेवसाइट’

काठमाडौँ, २४ भदौ । संघीय व्यवस्था अनुसार आफ्नो सांगठनिक संरचना परिवर्तन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेव साइटको स्वरुपमा समेत परिवर्तन गरेको छ ।
मन्त्रालयको नयाँ वेवसाइटको स्वरुप पहिलेको तुलनामा केही आकर्षक देखिएको छ । सूचनामुलक सामग्री समेत पहिलेको तुलनामा थपिएको छ ।
नयाँ वेवसाइटका बारेमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नयाँ वेवसाइटलाई थप थप प्रभावकारी बनाउन सुझाव समेत मागेका छन् ।
नयाँ वेव साइट हेर्न यहाँ क्लिक गर्नुहोस्
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



