यी हुन् बिमस्टेक सम्मेलनमा खटिने डाक्टर, नर्स तथा प्यारामेडिक्स

3.6k
Shares

काठमाडौँ, ११ भदौ ।  आगामी १४ र १५ भदौमा काठमाडौँमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुने विशिष्ठ पाहुँनाहरुको स्वास्थ्य सुरक्षाको तयारी तिब्र रुपमा भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसका लागि चिकित्सक नर्स स्वास्थ्य सहायक तथा ल्याव असिस्टेन्ट सहितको ४५ जनाको टोली तयार गरेको छ ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाली सेनाको अस्पताल र निजामती कर्मचारी अस्पतालबाट ४५ जनाको टोली तयार गरिएको हो ।

सो टोली यसप्रकार छ :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “यी हुन् बिमस्टेक सम्मेलनमा खटिने डाक्टर, नर्स तथा प्यारामेडिक्स

  1. Dear admin you have not got proper news for the name of doctors and nurses going to this program. There are other doctors and nurses from civil service hospital including me and as well as from KMC hospital..please correct the news by getting authenticate date…

Leave a Reply

Your email address will not be published. Required fields are marked *