अबसर : त्रिवि शिक्षण अस्पतालले माग्यो ४० जना नर्स, प्याथोलोजीमा ४ जना
काठमाडौँ, १९ बैशाख । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले ४० जना नर्स करार सेवामा पदपूर्ति गर्ने भएको छ । अस्पतालले रिक्त रहेको मुख्य प्राविधिक सहायक (प्याथोलोजी) २ जना र मुख्य प्राविधिक सहायक (रेडियोलोजी) २ जनाका लागि समेत दरखास्त मागेको छ । अस्पतालले योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त पेश गर्न भनेको छ ।
थप जानकारीका लागि हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



