प्रेमसागरले गरे १५३ औँ पटक रक्तदान

32
Shares

काठमाडौँ, २० फागुन । शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १५३ औँ पटक रक्तदान गरेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्य नेपालकै सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्ति हुन् ।

चण्डोलस्थित विसाल मिलन केन्द्रको बार्षिक रक्तदान कार्यक्रमको उदघाटन गर्न पुगेका कर्माचार्यले त्यहि नै रक्तदान गरेका हुन् ।
उक्त रक्तदान कार्यक्रमको संयोजन दिब्यमणि दिक्षितले गरेका थिए ।

कार्यक्रमको सभापतित्वमा केन्द्रका अध्यक्ष अनिसराम भट्टराईले गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *