नेपाल चिकित्सक संघले डाक्टर प्राध्यापकमा बढुवा हुनेलाई सम्मान गर्ने
काठमाडौँ । नेपाल चिकित्सक संघले अब देखि डाक्टर प्राध्यापकलाई पनि सम्मान गर्ने भएको छ । अहिलेसम्म सरकारीतहमा स्वास्थ्य समूहबाट विशिष्ट श्रेष्ठीमा पुग्ने व्यक्तिलाई मात्रै सम्मान गर्ने गर्दथ्यो ।
संघका सदस्य डा. अभिमन्यू झाले समितिको हालै सम्पन्न बैठकले स्वास्थ्य सेवाका विशिष्ठ श्रेष्ठीका चिकित्सक बाहेक डाक्टर हुँदै प्राध्यापकमा बढुवा भएका सबै चिकित्सकलाई समेत सम्मान गर्ने निर्णय भएको बताए ।
‘यसले पेशा पैशा प्रति सम्मान बढ्छ.’ उनले भने ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



