विशेषज्ञ चिकित्सकको लाईसेन्स परीक्षा २६ फागुनमा
काठमाडौँ, ८ माघ । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ दर्ता प्रमाणपत्रको लागि लिइने विशेष परीक्षा (स्पेशल एक्जामिनेसन) आगामी २६ फागुनमा हुने जनाएको छ ।
यस बर्षको तेस्रो तथा अन्तिम परीक्षामा सहभागी हुन परीक्षार्थीहरुले भोली ९ माघ मंगलबार देखि ९ फागुनसम्म फारम भर्नुपर्ने बताएको छ । बिलम्व शुल्क तिरेर भने १० र ११ फागुन सम्म फारम भर्नसकिने काउन्सिलले सोमबार जारी सूचनामा जनाएको छ ।
परीक्षाको आवेदन फारम अनलाइनबाट मात्रै भर्न सकिने स्पष्ट पारेको छ ।
हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



