पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरी बिजयी

32
Shares

काठमाडौँ, २५ मंसिर । प्रमुख प्रतिस्पर्धीलाई २ हजार ४२० मतले पछि पार्दै पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

बारा क्षेत्र नं १ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेद्धार बनेका चौधरीले २४ हजार ४५० मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अच्युत प्रसाद मैनालीले २२ हजार ३० मत प्राप्त गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *