डा. गोविन्द केसीको अनशन स्थगित, दशै लगत्तै पुनः शुरु गर्ने

16
Shares

काठमाडौं ११ असाेज । माफियाको पक्षमा हुनेगरी चिकित्सा शिक्षा विधेयक पास गर्न लागेको भन्दै गत आइतबारदेखि १२ अाैँ चरणकाे अनशन शुरु गरेका डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् ।

हाललाई विधेयक अघि नबढेकाे र नेपालीको महान चाड दशै लागि सकेकाे अवस्था भएकोले अनशन स्थगित गरेको जनाएका छन ।

उनले स्थगित अनशनलाई १९ असोज देखि पुन निरन्तरता दिने बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *