काउन्सिल मतगणना अपडेट : ३९०० मत गणना हुँदा डा. खरालको अग्रता कायमै

0
Shares

काठमाडौँ, २ असोज । नेपाल मेडिकल काउन्सिलको जारी मतगणनामा ३९०० गणना हुँदा उपाध्यक्ष तर्फ डा. पुष्पमणी खरालले अग्रता कायम राख्दै मतान्तर बढाएका छन् । सदस्यमा डा. कालुसिंह खत्रीको अग्रता पनि कायम छ ।

उपाध्यक्षमा डा. खरालले १४१८ भोट ल्याउँदा अर्का उम्मेदवार डा. नारायण विक्रम थापाले १३६६ ल्याएका छन् । अर्का उम्मेदवार डा. सतिशकुमार देवको १०२९ भोट आएको छ ।

सदस्यमा डा कालुसिंह खत्रीको अग्रता कायमै छ । अहिले मतगणना रोकिएको छ । निवार्चन समितिका सदस्यसचिव अनिता लामाका अनुसार साढे ८ बजेपछि पुन मतगणना जारी रहन्छ ।

हेरौँ कसको कति भोट रहेछ ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *