काउन्सिल मतगणना अपडेट : १२०० मत गणना हुँदा कसको मत कति ?
काठमाडौँ, १ असोज । नेपाल मेडिकल काउन्सिलको मतगणना जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेकोछ । अहिलेसमम १ हजार २ सय मत गनिएको छ ।
जसमा उपाध्यक्षमा डा नारायणविक्रम थापा र सदस्यमा डा कालुसिंह खत्रीको अग्रता कायमै छ । उपाध्यक्षमा डा पुष्पमणी खरालले मतान्तर घटाएका छन् ।
हेरौँ ताजा मतपरिणाम


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



