भरतपुर अस्पतालमा १४ चिकित्सक सहित १७ जनाका लागि जागिरको अवसर

12.8k
Shares

काठमाडौँ ८ जेठ । चितवनस्थित भरतपुर अस्पतालले विभिन्न समूहका १४ जना मेडिकल अधिकृत सहित १७ जना करार सेवामा भर्ना गर्ने भएको छ । अस्पतालले आज सूचना प्रकाशित गरी सो जाकारी दिएको हो ।
विस्तृत जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *